ट्रेन्डिंग
भेरोसेल , स्ट्राजेनिका तथा कोभिसिल्ड खोपको दोस्रो मात्रा बाँकेमा कहिले ? ( सूचना सहित )
भेरोसेल , स्ट्राजेनिका तथा कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेका वा छुटेका १८ वर्ष माथीका सम्पूर्ण नागरिकहरुलाई खोप लगाईदै छ ।
नेपालगन्जका सबै २३ वटै वडाका स्वास्थ्य संस्थाहरुमा मंसिर ८ देखि ११ गतेसम्म लगाईदै छ । साथै बाँकेका अन्य सबै स्थानीय तहका प्रत्येक वडाका खोप केन्द्रहरुमा पनि विभिन्न मितिमा दोश्रो मात्रा लगाईदै छ । ( सूचना हेर्नुहोस् )