Home समाचारराति १२ बजेदेखि मौन अवधि लागू , यी काम निषेध

राति १२ बजेदेखि मौन अवधि लागू , यी काम निषेध

by Nepalgunj Gallery
1 comment

निर्वाचन आयोग, नेपाल ले आज राति १२ बजेदेखि मौन अवधि लागू हुने जनाएको छ। आयोगका अनुसार उक्त अवधिमा कुनै पनि प्रकारका चुनावी सभा, जुलुस, भोजभतेर, प्रचारप्रसार तथा सामाजिक सञ्जालमार्फत मत माग्न पाइने छैन।

मतदान कार्यमा बाधा पुर्‍याउने, मतदान केन्द्र आसपास होहल्ला गर्ने तथा शान्ति भंग गर्ने गतिविधि पनि निषेध गरिएको छ। साथै, मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउन निर्देशन दिइएको छ।आयोगले नियम उल्लंघन नगरी शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरेको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

1 comment

seramid nedir March 2, 2026 - 7:44 PM

Very well presented. Every quote was awesome and thanks for sharing the content. Keep sharing and keep motivating others.

Reply

Leave a Reply to seramid nedir Cancel Reply