
माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। सरकारको स्वमित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले प्रतिनिधिसभा निर्वाचनको मतपत्र छपाइ सकिएपछि एसइई परीक्षाको प्रश्नपत्र छपाइ सुरु गरेको थियो।यो वर्षको एसइई परीक्षा आगामी चैत १९ गतेदेखि सञ्चालन हुँदै छ। करिब ५ लाख विद्यार्थीले एसइई परीक्षा दिँदै छन्।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!