Home समाचारमतदानका लागि मान्य कागजात सार्वजनिक

मतदानका लागि मान्य कागजात सार्वजनिक

by Nepalgunj Gallery
0 comments

निर्वाचन आयोग, नेपाल ले मतदानका क्रममा प्रयोग गर्न मिल्ने आधिकारिक कागजातहरूको सूची सार्वजनिक गरेको छ।

आयोगका अनुसार नागरिकता प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र तथा मतदाता परिचयपत्रमध्ये कुनै एक कागजात देखाएर मतदान गर्न सकिनेछ। आयोगले तोकिएको मितिमा मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment