टिभिएस माेटरसाईकल तथा स्कुटरकाे नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा माेटर्स प्रालि , नेपालगन्जका लागि आधिकारिक बिक्रेता ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रालिकाे संयुक्त आयाेजनामा वेस्टर्न मार्ट अगाडी सुर्खेत रोडमा …
समाचार
सिड्नीको स्टेडियम अष्ट्रेलियामा शनिबार सम्पन्न फाइनलमा जापानले आयोजक अष्ट्रेलियालाई १–० ले पराजित गर्दै तेस्रो पटक एएफसी महिला एसियन च्याम्पियनको उपाधि जितेको छ। खेलको १७औं मिनेटमा २१ वर्षीया जापानी स्ट्राइकर माइका …
भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए) भेरी च्याप्टरको सहकार्यमा नेपालगञ्जमा क्यान्सर उपचारसम्बन्धी एक कार्यक्रम आयोजना गरेको छ । ‘रिसेन्ट अपडेट्स इन अन्कोलोजी’ शीर्षकको सीएमई कार्यक्रममा क्यान्सर …
माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। सरकारको स्वमित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले प्रतिनिधिसभा निर्वाचनको मतपत्र छपाइ सकिएपछि एसइई परीक्षाको प्रश्नपत्र छपाइ सुरु गरेको …
निर्वाचन आयोग, नेपाल ले आज राति १२ बजेदेखि मौन अवधि लागू हुने जनाएको छ। आयोगका अनुसार उक्त अवधिमा कुनै पनि प्रकारका चुनावी सभा, जुलुस, भोजभतेर, प्रचारप्रसार तथा सामाजिक सञ्जालमार्फत मत …
मदिरा व्यवसायी संघ बाँकेले अत्यन्त जरुरी सूचना जारी गर्दै फागुन १७ गते आईतबार राति १० बजेपछि जिल्लाभर मदिरा बिक्री वितरण पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ। संघका अनुसार जिल्ला …
निर्वाचन आयोग, नेपाल ले मतदानका क्रममा प्रयोग गर्न मिल्ने आधिकारिक कागजातहरूको सूची सार्वजनिक गरेको छ। आयोगका अनुसार नागरिकता प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र तथा मतदाता …
नेपालगन्ज -१ मा रास्वपाको सम्पर्क कार्यालय स्थापना, उम्मेदवार विवेक श्रेष्ठले भने “सरकार बनाउन सक्ने गरी जिताउन आवश्यक”
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ पारिजात मार्गमा राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन प्रचार–प्रसार तथा सम्पर्क कार्यालय स्थापना गरिएको छ। उक्त कार्यालयको उद्घाटन बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार …